• Thursday 8th of October 2026

सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको पहिलो कारोबारमा १०० रुपैयाँ घटेको हो ।

आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार १०५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖