• Thursday 8th of October 2026

सन्दीपले आफूले भनेको नमानेपछि बालिकाको गो’प्य भिडिओ आफन्तलाई पठाइदिए


  • धनकुटा खबर
  • .

ना’बालिकामाथि नक्कली फेसबुकको जालोमा अ’श्लील माग, द’बाब र च’रित्र ह’त्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय सन्दिप चन्दलाई प’क्राउ गरेको छ।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार चन्दले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर ना’बालिकासँग साथी बनेका थिए र न’ग्न तस्बिर र भिडियो माग्दै उसको मा’नसिक तथा सामाजिक द’बाब सिर्जना गरेका थिए।

जब ना’बालिकाले अस्वीकार गरिन्, चन्दले ती न’ग्न सामग्री साथी र आफन्तसँग शेयर गरेर उनको च’रित्र ह’त्या गरेका थिए। विभिन्न दबाब र प्रभावमा पारेर नियमित रूपमा अ’श्लिल गति’विधि गर्न लगाएको आरोप छ। कैलालीबाट प’क्राउ परेका चन्दको साथ अनुसन्धान जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖