• Thursday 8th of October 2026

स्याङ्जामा पुरुषलाई जबर्जस्ती कर’णी गर्ने महिला पक्राउ


  • धनकुटा खबर
  • .

स्याङ्जाको फेदीखोला गाउँपालिका निवासी सावित्री सापकोटा २५ वर्षपछि प’क्रा’उ परेकी छन्।

आफ्नै हाडनाता पर्ने व्यक्तिलाई ज’बर्ज’स्ती क’रणी गरेको अभियोगमा उनलाई २०५७ साल वैशाख २१ गते जिल्ला अदालत स्याङ्जाले ३ महिना कैद सजाय सुनाएको थियो।

फैसला लगत्तै फरार भएकी सापकोटा लामो समयदेखि लुकिछिपी बस्दै आएकी थिइन्। प्रहरीले उनलाई हालै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरेको छ।

यो गिरफ्तारीले दुई दशकभन्दा लामो समयदेखिको फरार सूचीको अन्त्य गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖