कुकुर मासु पसल अगाडि आएको भन्दै फलामे रड ले हि र्काएर कुकुरलाई मर णासन्न अवस्थामा पुर्याउने व्यक्ति प क्राउ परेका छन । काठमाडौं कागेश्वरी मनोहरास्थित थलीमा रहेको मासु पसलमा काम गर्ने भोजपुरका हिमाल लुइटेल प क्राउ परेका हुन् ।
उनले ‘मासु खान आएको’ भन्दै फलामे र डले कु कुरको टा उकोमा हि र्काएका थिए । पशु अधिकारकर्मी इरफान खानले भने, ‘अहिले कोमामा राखिएको छ ।’ इरफानले पशु कल्याणका क्षेत्रमा काम गरिरहेका छन् ।
स्थानीय माया तामाङले त्यस क्षेत्रका सामुदायिक कुकुरलाई खाना खुवाउने गरेकी थिइन् । उनका अनुसार त्यहाँका कुनै पनि कुकुर आ क्रमक थिएन । ‘कसैलाई टो क्ने, झम्ट ने, दुःख दिने खालका कुकुर होइनन्’ तर ‘निर्दोष कुकुरलाई अ न्धधुन्ध र डले हि र्काएछ ।’
कुकुरलाई किन हि र्काएको भनी सोधीखोजी गर्दा उनले ‘म अझै कुकुर मार्छु, पुलिसले पनि केही गर्न सक्दैन’ भनी ध म्की दिएको तामाङले बताइन् । पशु अधिकारकै क्षेत्रमा काम गरिरहेका विश्वराम कार्कीसहितले कुकुरमाथि र ड प्र हार गर्नेविरुद्ध थली प्रहरीमा उजु री दिएका छन् । त्यसो त प्रहरीले प क्राउ गरेपनि का रबा ही नगरी छाड्ने प्रवृत्ति छ । त्यसैले पशुप्राणीमाथि हुने अ पराधजन्य घ टना ज्यूँको त्यूँ रहेको इरफान बताउँछन् ।
