• Thursday 8th of October 2026

‘हनी ट्रयाप’ हत्याकाण्डमा तीन जनालाई जन्मकैद, तीनलाई सफाइ!


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुर–५ का ५० वर्षीय विनोद खड्गीको ‘हनी ट्रयाप’मार्फत हत्या प्रकरणमा तीन जनालाई जन्मकैद सुनाइएको छ।

मुख्य अभियुक्त मनिषा महत, आशिष पासवान र प्रतीक गौतम दोषी ठहरिएका हुन्।

अदालतले बाँकी तीन अभियुक्तलाई प्रमाण अभावमा सफाइ दिएको छ। यो घटनाले व्यापक चर्चा पाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖