• Friday 27th of November 2026

बाघको आक्रमणबाट घाँस काट्न गएकी १७ बर्षिया युवतीको मृत्यु


  • धनकुटा खबर
  • .

बाघको आक्रमणबाट एक युवतीको ज्यान गएको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ बर्षिया विनिता परियारको बाघको आक्रमणबाट ज्यान गएको छ ।

विनिता परियार मधुवन २ धनौरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖