कतारबाट घर फर्किएकी झापाकी कमला दर्जी काठमाडौंबाट उडेको बुद्ध एयरको ९०१ नम्बरको जहाज राति साढे ९ बजेतिर झापाको भद्रपुर विमानस्थलमा अवतरण हुदै थिइन ।
मनमा उमंग थियो तर, उनको खुसीको त्यो पल डरका क्षणमा बदलियो । जहाजअचानक चि*प्लिएर घारीमा पुग्यो ।
कमलाको मुटुले पनि लगभग ठाउँ छाडेको थियो । ‘जहाजमा ५१ जना यात्रु थिए । सबै यात्रुहरुले आ–आफ्नै तरिकाले ज्यान जोगाउन सफल भए ।
कोही झ्याल फु टाएर बाहिर निस्किए, केहीले इम रजेन्सी ढोका खोले । कमलाले भनिन्,
