जिप दुर्घटनामा गम्भीर घाइते भएका डडेल्धुराको परशुराम नगरपालिका–११ सलेताका ३० वर्षीय डम्मर धामीको निर्सग हस्पिटल धनगढीमा उपचारका क्रममा मृ*त्यु भएको छ।
इन्जिनियर धामीको शुक्रबार मृ*त्यु भएको हो।
मंसिर ४ गते परशुराम–९ नौलास्थित दैजी–जोगबुढामा जिप दुर्घटना हुँदा दुई महिलाको घटनास्थलमै ज्यान गएको थियो।