• Saturday 17th of October 2026

समाजसेवी गिभिना मगरको आमाको दुर्घटनामा परि निधन


  • धनकुटा खबर
  • .

पोखराकी चर्चित टिकटकर तथा समाजसेवी गिभिना मगरको आमाको निधन भएको छ ।

हेम्जा याम्दी पुलमा ट्रकले ठ-क्कर दिएपछि उप-चारको लागि मनिपाल अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृ-त्यु भएको हो ।

गिभिनाको केही दिन अघि मात्र बिबाह भएको थियोे ।

यो घटनाको पुष्टि गिभिनाले फेसबुक मार्फत पनि गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖