• Saturday 17th of October 2026

धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

कञ्चनपुर। कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

शनिबार राती भीमदत्त नगरपालिका – ८ तिलाचौर का ४८ वर्षीय नरेन्द्र सिंह बिष्टले आफ्नै श्रीमती ३० वर्षीय ज्योती बिष्टलाई घाँटीमा हँसिया प्रहार गरी हत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले श्रीमतीको हत्या गर्ने बिष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ ।
बिज्ञापन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖