• Saturday 17th of October 2026

टुँडिखेलमा शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं — काठमाडौंको टुँडिखेलमा एक शव फेला परेको छ।

बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।

शवको सनाखत हुन बाँकी छ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖