डुम्रेबाट दमौली तर्फ आउदै गरेको बा ३ ख ८२८३ नम्बरको माइक्रो बस तनहुँको व्यास-१२ कमलबारीमा दुर्घटना भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।