• Saturday 17th of October 2026

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस


  • धनकुटा खबर
  • .

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको छ ।

यो न्यूनतम तापक्रम काठमाडौँ उपत्यकाका लागि २०८१ साल लागेयताकै कम हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖