• Saturday 17th of October 2026

धनगढीको एक होटेलमा आगलागी


  • धनकुटा खबर
  • .

धनगढी। धनगढीको एक होटेलमा आगलागी भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले संचालन गरेको मालिका होटेल एण्ड डिडि स्टोर (किराना सामान) मा विद्युतको तार सर्ट भई आगलागी भएको हो।

आगलागी हुँदा होटेल र पसल भित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖