एसइई को परिक्षा दिएर नतिजा कुरिरहेकि रुकुम पश्चिमकि बालिका खत्रिको भिरबाट लडेर १६ बर्षकै कलिलो उमेरमा ज्यान गएको छ ।