भर्खरै हिरासतबाट फर्किएकी टिकटकर रमा बस्नेतलाई फेरि अर्को मुद्दा हाल्ने युवराज सफलको चेतावनी दिएका छन् ।
सफल भन्छन् – आफ्नो मान्छेको भजन किर्तन गरेर अरुको चरित्र ह’त्या गर्ने छुट छैन । कति पटक युवराज सफलको पनि चरित्र ह’त्या गरेको भिडियो मैले देखेको छु ।
यो गरेवापत तिमीले फेरि सजाय पाउनु पर्ने नै छ । छिटोभन्दा छिटो साइबर क्रा’इममा रमा बस्नेतलाई अर्को मुद्दा हाल्दै छु ।
सार्वजनिकरूपमा माफी मागेको भिडियो पोस्ट गरेको खण्डमा भने तिमीलाई माफी दिनेछु ।
