• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एसइईमा असफल भएपछि फेसबुक स्टोरीमा “मिस यु अल” लेखेर…


  • धनकुटा खबर
  • .

बझाङको केदारस्यूँ गाउँपालिका–६ की मेनुका धामीले आ*त्म-ह#त्या गरेकी छन्।

हिजोमात्रै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा असफल भएपछि उनले यो कदम चालेको अनुमान गरिएको छ।

बिहानै उनले फेसबुक स्टोरीमा “Miss you all” लेखेकी थिइन्। त्यसपछि घरमा धान गोड्न जान्छु भनेर निस्किएकी मेनुकाको श,व पछि भेटिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖