रामेछापकी दिलमाया मगरले आफूलाई प्रहरी असई हुँ भन्दै नक्कली तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी गरेकी छन् । असार १५ मा अर्को पसलमा ठग्न खोज्दा व्यापारीले खबर दिएपछि नयाँ बानेश्वर प्रहरीले उनलाई पक्राउ गरेको छ।