काठमाडौ : महेश बस्नेत भन्छन् – राम्रो देखिँदा “बालेन सिटी!” डुबान र कुरुप हुँदा “कस्को सिटी?” काठमाडौँबासीको सपना थियो। सफा, सुन्दर र व्यवस्थित सहर। तर बन्यो गन्ध, डुबान र अव्यवस्थाको प्रदर्शनी! न बैठक, न बजेट, मेयर जी, महानगरबाटै गायब!