• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँ उपत्यकामा मेघ गर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यका तथा उपत्यकाको उत्तर र उत्तर–पूर्व दिशा आसपासका जिल्लामा आइतबार राति मेघ गर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसमी प्रणाली विकसित भएको र दक्षिण दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖