• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

त्रिशूली नदीमा २ जनाको शव फेला


  • धनकुटा खबर
  • .

धादिङको त्रिशूली नदीमा दुई शव भेटिएका छन् ।

प्रहरीले शवको पहिचान नभएको र अनुसन्धान भइरहेको बताएको छ।
शव नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा भेटिएको हो।
२४ असार, काठमाडौं ।

धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖