• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

६ महिनाको हुँदा २०७२ को भूकम्पमा परेर आमा गुमाएका गिरीको बाख्रा गोठाला जाँदा भीरबाट ल’डेर नि’धन


  • धनकुटा खबर
  • .

६ महिनाको हुँदा २०७२ को भूकम्पमा परेर आमा गुमाएका मनिष गिरीको बाख्रा गोठाला जाँदा भीरबाट ल’डेर नि’धन भएको छ ।

हाल काठमाडौं कक्षा ५ मा पढ्ने मनिषको विद्यालयको वर्षेबिदा बिदा भएर नुवाकोट गएका थिए ।

मनिषका बुवा हाल बैदेशिक रोजगारीका लागि साउदी अरेबियामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖