• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘मिटर ब्याज’ का नाइके राजकुमार बराल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘मिटर ब्याज’का नाइकेका रूपमा परिचित राजकुमार बराल पक्राउ परेका छन् । बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी पको थियो ।

उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए। बरालको पक्राउलाई प्रहरी प्रशासनले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ ।

बरालविरुद्ध मिटर व्याजमा ऋण दिइ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको, विभिन्न मानिसहरुलाई धम्की दिएको, अपहरण गरेको लगायतका आरोपहरु छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖