• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मेयर साह घुस सहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, ३२ असार । सिरहाको कल्याणपुर नगरपालिका प्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन् ।

साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले एकलाख घुस रकमसहित पक्राउ गरेको हो ।

मेयर साहले उपभोक्ता समितिलाई दिइएको भुक्तानीबाट एक लाख घुस लिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖