• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

को हुन् बागमती नदी किनारमा मृत भेटिएका एक पुरुष


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-७ मन्जलस्थित बागमती खोला किनारमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनको हाल नाम, थर र वतन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖