• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पहिरोमा पुरिएका दुई जनाकै शव फेला


  • धनकुटा खबर
  • .

शनिबार रातीदेखि परेको अविरल वर्षका कारण आएको पहिरोले पर्वतको मोदी गाउँपालिका– ३, देउरालीको लाङ्दीमा एक दम्पती पुरिएको अवस्थामा मृत फेला परेको हो।

मृत्यु हुनेमा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी धर्मपत्नी ७५ वर्षीय विष्णुमती विश्वकर्मा रहेको छन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖