काठमाडौंको तारकेश्वर नगरपालिका–८, पिपलडाँडा खेल मैदानको बारमा एक महिला सोमबार बिहान झु’ण्डि’एको अवस्थामा फेला परेकी छन्।
कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय खुलेको छैन।
अहिले स्थानीयको भीड लागेको छ भने प्रहरी अनुसन्धान जारी छ।