• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


  • धनकुटा खबर
  • .

दाङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

बलात्कार आरोपमा ३८ वर्षका बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

गएको असार ३० गते राति १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोमा गएको शनिबार प्रहरीले घरैबाट पक्राउ गरेको हो ।

आरोपीको श्रीमती र छोरा भारतमा रोजगारीको सिलसिलामा गएको बेला बाबुले कुकर्मको काम गरेको प्रहरीले बताएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖