• Tuesday 27th of October 2026

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित भएकोले उनीहरूलाई विशेष राहत उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖