• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान गरे प्रति पटक ५०० रुपैयाँ जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे प्रति पटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

२०८२/८३ को आर्थिक ऐनमार्फत लागू गरिएको यो व्यवस्था जनगुनासा बढेपछि गरिएको हो।

निजी सम्पत्ति बाहेकका सबै सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖