• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ


  • धनकुटा खबर
  • .

नवलपरासी पश्चिममा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने ४५ वर्षीय रामसहरे यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖