• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बेपत्ता एकै परिवारका १५ जनामध्ये १२ जना पोखरामा भेटिए


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १५ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १५ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् ।

उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरे । थप विवरण आउँदै…

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖