काठमाडौ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह ६५ वर्षपछि खुला राजनीतिमा आएका छन्।
उनी अर्धभूमिगतको रूपमा रहँदै आएका थिए । पार्टी बैठकले उनलाई सार्वजनिक गर्ने निर्णय गरेको हो।
सिंहले देशमा बढ्दो प्रतिगमन र साम्राज्यवादका कारण जनताबीच खुला रूपमा विचार लैजानुपर्ने आवश्यकता महसुस भएको बताएका छन्।