• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मोहना नदीमा बालक मृत फेला, शव पहिचान हुन सकेन


  • धनकुटा खबर
  • .

कैलाली । धनगढीको मोहना नदीमा मृत फेला परेका अन्दाजी ९ वर्षका बालकको शव अहिलेसम्म पहिचान भएको छैन।

मंगलवार धनगढी–१३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि नदीको किनारमा उनको शव फेला परेको थियो।

उनी को हुन् ? भन्ने विषयमा पत्ता लगाउने काम भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖