काठमाडौँ। बागमती प्रदेश सरकार पुनर्गठन गरिएको छ ।
बुधबार मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकार पुनर्गठन गरिएको हो ।
मुख्यमन्त्री लामाले चार वटा मन्त्रालय आफैँसँग राखेर सरकार पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री आफैँले हटाएका मन्त्रीहरूको ठाउँमा नयाँ मन्त्रीहरू नियुक्त नगरी आफैसँग राखेर सरकार पुनर्गठन गरेका हुन् ।
