• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुन्डा नाइके सानुभाइ दोहोरी साँझबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् ।

काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।

उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖