• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जे’लमा पनि छुट्टै नेपाल रहेछ, युनिभर्सिटी जस्तो रहेछ :दुर्गा प्रसाई


  • धनकुटा खबर
  • .

का’रागारमुक्त भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्छन् – “जे’लमा पनि छुट्टै नेपाल रहेछ, युनिभर्सिटी जस्तो रहेछ ।

म जस्ता मान्छे जेल जानुपर्ने पनि रहेछ । त्यहाँ पनि ठूलो अनुशासन रहेछ बुझेँ मैले, धेरै कुरा सिक्न पाएँ । म त जहाँ पनि रमाउने मान्छे त्यहाँ पनि रमाएँ ।

म छुट्दा त्यहाँका धेरै साथीहरू रोए । मैले नेपाल र नेपालीका लागि यहाँ भन्दा बलिदान दिने ठाउँ छैन ।

तपाईँहरू पनि जाग्नुस् भन्न चाहन्छु ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖