• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अफिसले समयमै तलब नदिएपछि एक कर्मचारी यसरी सुते आफ्नै अफिसको भवन अगाडि


  • धनकुटा खबर
  • .

अफिसले समयमै तलब नदिएपछि एकजना कर्मचारी आफ्नै अफिसको भवन अगाडि सुतेका छन् ।

तलब नपाएर गाडीमा आउने-जाने र भाडा तिर्ने पैसा नभएको भन्दै ती कर्मचारी अफिस अगाडि बाटोमै सुतेका हुन् ।

यो घटना भारतको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖