• Monday 26th of October 2026

युवा संघले गर्‍यो सुरेज खरेल र युवन्तिका राईलाई निष्कासन


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले निकट युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

सोमबार बसेको युवा सङ्घको पदाधिकारी बैठकले खरेल र राईलाई निष्कासनको निर्णय गरेको प्रवक्ता निरोज पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि दुवैलाई निलम्बन गरेकोमा अहिले निष्कासन नै गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖