• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कारागारमा बसेर लडिरहेको एउटा मान्छेलाई कति खेद्नुहुन्छ ?:दिपक बोहोरा


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा सभापति रबि लामिछानेको कारागार बसाई बारे विभिन्न संचार माध्यममा समाचार आएपछि दिपक बोहोरा भन्छम् –

भैरहवा कारागारमा भिआइपी रूम, भिआइपी सुविधा, एटेच बाथरूम रे ??! !

कारागार प्रशासनलाई सोधेर प्रमाणित गरिदिए भैगो नी ? बाँकी रह्यो एआई जेनेरेटेड फोटोको कुरा : म ३० पटक गएको हुँला रवि दाईलाई भेट्न , आजको नयाँ पत्रिकाले छापेको Al फोटोमा जस्तो छ कारागार बाहिरबाट रवि दाईलाई राखेको कोठा हुबहु जस्ताको त्यस्तै छ। एक रत्ती फरक छैन।

सायद संवेदनशील क्षेत्र भएर होला नयाँ पत्रिकाले वास्तविक फोटो हुँदाहुँदै पनि एआइ फोटो राख्यो तर यो एआइ फोटो भन्ने लेख्न बिर्सियो। नत्र यस्तो दुरुस्त हुनै सक्दैन। जसले गएर भोलि बिहान हेरेर फोटो खिचेर राखिदिए भैहाल्यो नि ।

कुरा यति नै हो। देशमा तमाम मुद्दा छन् कारागारमा बसेर लडिरहेको एउटा मान्छेलाई कति खेद्नुहुन्छ ? ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖