काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर समर्थकले रक्षा बन्धन मनाएका छन् । दाइ-भाइ मानेर उनको रिहाइको कामना गर्दै राखी बाँध्दा केही समर्थक रोएका पनि छन् ।