• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी पहिरोले जीप पुरिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा एउटा जिपलाई पहिरोले पुरेको छ ।

पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो ।

सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) राम प्रसाद सापकोटाका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖