कुवेतमा अबैध मदिरा उत्पादनमा संलग्नताको अभियोगमा २ जना नेपाली प’क्राउ परेका छन् ।
वि’षाक्त म’दिरा सेवनबाट २३ जनाको ज्या न गएपछि कुवेत प्रहरीले चलाएको अप्रेसनका क्रममा २ नेपालीसहित ६७ जना प क्राउ परेका हुन । ६ वटा अबैध म’दिरा भ ट्टी र बन्दैगरेका ४ वटा कारखाना बन्द गराएको प्रहरीले थप ३४ जनाको खोजि गरिरहेको छ ।
प क्राउ पर्नेमा भ ट्टी सञ्चालन गर्ने मुख्य व्यक्ति बंगलादेशी नागरिकसहित केही भारतीय रहेको बताइएको छ । अ’बैध म’दिरा र वि षाक्त मिथानोल समेत प्रहरीले बरामत गरेको छ । वि षाक्त मदिरा पिउदा बिरामी परेका १६० जनाको उपचार भइरहेको छ ।
नेपालट्युबसँग एनआरएनए कुबेतका अध्यक्ष विकाससिंह ठकुरीले कुवेतमा म’दिरा पुर्णरुपमा प्रतिबन्ध रहेकाले यस्ता गलत गतिविधिमा नलाग्न आग्रह गर्नुभएको छ ।
