मुकुल ढकाललाई पत्रकार ॠषि धमलाले तपाईँले गाँ’जा कति खानुहुन्छ / कति खानु भएको थियो ? भनेर सोधेपछि मुकुल ढकालले भने – “मैले खान्न ।
मलाई जो-जसले आरोप लगाउनुभयो उहाँहरूसँग घोट्टा खाको छु । त्यो पनि उहाँहरूले नै ल्याको खाको छु ।
त्यो होलीमा खाएर सबै जनालाई मज्जा आएपछि अर्को कुन चाहिँ होलीमा पनि एकपटक खाछ । त्यो सधैं खानपाको पनि छैन, त्यो पाउन पनि पर्यो ।
त्यही उहाँहरूले ल्याएको बेला एकपटक खाएको छु ।
