• Monday 26th of October 2026

नख्खु कारागारका जेलरको डोल्पा सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा भएको छ ।

गृह मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालाको सरुवा गरिएको हो ।

उनलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖