काठमाडौ । रास्वपा सांसद मनिष झा भन्छन् – सबैले फेसबुकमा बुवाको फोटो राखेर मेरो बुवा यस्तो मेरो बुवा उस्तो भनेर गुनगान गाएको देख्छु । अनि आफैमा एउटा प्रश्न उब्जन्छ सबैका बुवा यस्तो खत्रा । यो देश चाहिँ कसका बाउले बिगार्यो ?