• Monday 26th of October 2026

अध्यक्ष प्रचण्ड लक्षित माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माको टिप्पणी – “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन”


  • धनकुटा खबर
  • .

अध्यक्ष प्रचण्ड लक्षित माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माको टिप्पणी – “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन ।

शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो ।

शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो ।

आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖