• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँको डल्लुमा एक जना मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् ।

डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मेलुङ गाउँपालिका-५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖