• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

चोरी रोक्न ज्यानको बाजी लगाउने कुकुर


  • धनकुटा खबर
  • .

काठमाडौंको लोकन्थलीमा आधा रातमा बिद्युत प्राधिकरणको महँगो तार चोर्ने नियतले चोरहरूको समूह पसेका थिए ।

लाखौँको तार लुटेर लैजाने तयारीमै थिए उनीहरू । तर त्यही बेला एक सडक कुकुरले आफ्नो ज्यानको पर्वाह नगरी, ती चोरहरूसँग आधा घण्टाभन्दा बढी समयसम्म एक्लै जुझेर तार चोरी हुन दिएन ।

कुकुरको लगातार भुकाइ र संघर्ष सुनेर वरपरका बासिन्दा उठेपछि चोरहरू भाग्न बाध्य भए । तर, चोर्न नपाएको रिसको झोँकमा उनीहरूले धारिलो हतियारले कुकुरलाई गम्भीर घाई’ते
बनाए ।

अहिले उक्त कुकुर अस्पतालमा उपचाररत छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖