• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा निधन भएपछि आर्थिक अभावका कारण श’व ल्याउन नसक्ने अवस्था


  • धनकुटा खबर
  • .

रुबी साहको घट्ना घटाएका रौतहटका लक्ष्मण पासवानको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएपछि आर्थिक अभावका कारण श’व ल्याउन नसक्ने अवस्था भएपछि उनका बुवा जयनाथ पासवानले जनप्रतिनिधिसँग सहयोगकोलागि हारगुहार गरेका मागेका छन्।

पाँच वर्ष मलेसियामा काम गरेर दुई महिनाअघि फर्किएका लक्ष्मणको कमाइ बुवाको उपचार र ऋण तिर्नमै सकिएको थियो। एक्लो छोरा गुमेपछि श्रीमती, दुई सन्तान र वृद्ध आमा-बुबा एक्ला भएका छन् ।

खानलाई समेत धौधौ हुने परिवारलाई काठमाडौंबाट श’व ल्याउन निकै सकस छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖